१७ जना कोरोना संक्रमित थपिँदा, ११ जना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा देशभर थप १७ जना कोरोना संक्रमित थपिएका छन्।

पछिल्लो २४ घण्टामा पीसीआरबाट ९ र एन्टीजेनबाट ८ जनामा गरि १७ जनामा कोरोना पुष्टि भएको हो। आज थपिएकासँगै नेपालमा सक्रिय संक्रमितको संख्या १ सय ७ जना रहेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ११ जना कोरोना संक्रमणमुक्त भएका छन्। आज कसैकाे पनि मृत्यु भएकाे छैन ।

एक दिनमा काेराेनाविरूद्धकाे खाेप लगाउनेहरूकाे संख्या ८१ हजार ९१२ रहेकाे छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

पक्राउ गरिएका मेयर नेपालीलाई बाग्लुङ पुर्‍याइयो

काठमाडौँ । सहकारी बचतकर्ताको रकम अपचलनमा पक्राउ परेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई बाग्लुङ पठाइएको …

प्रतिकृया दिनुहॊस