जेनजीहरु प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै उत्रिए सडकमा

काठमाडाैं । जेनजी आन्दोलनका घटनाबारे न्यायिक जाँचबुझ गर्न गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै आइतबार जेनजी युवाहरुले काठमाडौं माइतीघर…

जेन्जी मुभमेन्ट नेपालले गर्याे आन्दोलनका घटनाबारे प्रतिवेदन सार्वजनिक को माग

काठमाडौं । भाद्र २३ र २४ गते भएको जेन्जी मुभमेन्ट नेपालले आन्दोलनका घटनाबारे छानबिन गर्न गठन गरिएको जाँचबुझ आयोगको प्रतिवेदन…

एमालेकाे समानुपातिक सांसद टुंगो लगायो

काठमाडौं । शनिबार भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको सचिवालय बैठकले  नेकपा एमालेकाे समानुपातिक सांसदको नाम टुंगो लगाएको छ…

ईभी गाडी दुर्घटना हुँदा मनकामनामा ७ जनाको मृत्यु

काठमाडौं । विद्युतीय (ईभी) गाडी दुर्घटना  हुँदा ७ जनाको मृत्यु भएको छ ।  गोरखाको मनकामना मन्दिर दर्शन गरेर फर्किंदै गरेको…

‘लालीबजार’ मा ‘अडिसन’ दिएर अभिनय गर्न छनोट भएकी हुँ : स्वस्तिमा

काठमाडौं । पछिल्लो समयकी नम्बर वान अभिनेत्रीको रुपमा पहिचान स्थापित गरेकी स्वस्तिमा खड्काले अभिनय गर्न थालेको एक दशकपछिको यात्रामा पहिलोपटक…

 आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (शनिबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार…

गैरआवासीय नेपाली विश्व सम्मेलन तथा १२ औँ अन्तर्राष्ट्रिय महाधिवेशन काठमाडौंमा सुरु हुँदै

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२ औँ गैरआवासीय नेपाली विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन  फागुन ३० गतेदेखि चैत…

नेपाली खेलाडीहरु धेरै क्षमतावान छन् : नवनियुक्त प्रशिक्षक एरेना

काठमाडौं । स्वीट्जरल्यान्डका गुग्लिएल्मो एरेना नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । उनी नियुक्त भएपछि सातदोबाटोस्थित…

केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको पशुपति आर्यघाटमा अन्तेष्टि

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको पार्थिक शरिरलाई पशुपतिमा अन्तेष्टि गरिएको छ ।…

सुर्खेतमा विद्यार्थीहरुले गरे इनिशाको न्यायको माग गर्दै प्रदर्शन

खगेन्द्र भट्टराई सुर्खेत । सुर्खेतमा विद्यार्थीहरु बलात्कार पछि हत्या गरिएको भनिएकी सुर्खेतकी इनिशा बिकलाई न्यायको माग गर्दै प्रदर्शनमा उत्रिएका छन्…

स्वर्णिम वाग्लेको चुनाव खर्च सार्वजनिक, २६ लाख ९० हजार खर्च

काठमाडौं । प्रतिनिधि सभा सदस्यमा तनहुँ जिल्ला क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद स्वर्णिम वाग्लेको आफ्नो चुनाव खर्च सार्वजनिक गरेका…

कुमार पौडेलको हत्यामाथि छानविन गर्न सर्वोच्च अदालतको आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेकपा माओवादीको विप्लव समूहका कार्यकर्ता कुमार पौडेलको हत्यामाथि छानविन गर्न आदेश दिएको छ । अब सो…

ताजा सामाग्री