जेनजीहरु प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै उत्रिए सडकमा

काठमाडाैं । जेनजी आन्दोलनका घटनाबारे न्यायिक जाँचबुझ गर्न गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै आइतबार जेनजी युवाहरुले काठमाडौं माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । तस्विर : सक्षम घिमिरे ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री