स्वदेश फर्किए परराष्ट्रमन्त्री खड्का

परराष्ट्रमन्त्री डाक्टर नारायण खड्का आज स्वदेश फर्किएका छन् । खड्का संयुक्त राष्ट्रसंघकाे ७६औं महासभामा भाग लिएर फर्किएका हुन् ।

बागमतीमा सरकारको नेतृत्व गर्ने प्रस्ताव आपत्तिजनक : डा. शेखर कोइराला

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले बागमती प्रदेशमा सरकारको नेतृत्व गर्ने काँग्रेसको प्रस्ताव आपत्तिजनक भएको बताएका छन् ।…

संसद् बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

काठमाडौं । संघीय संसदको प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । एमालेले भने…

विदेशमा चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीले अब स्वदेशमै प्रयोगात्मक अभ्यास गर्न पाउने

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिड–१९ का कारण प्रयोगात्मक अभ्यास पूरा नगरेका विदेशमा चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीलाई आवेदन दिन आह्वान…

प्रधानमन्त्री देउवाले आजका लागि बाेलाए सर्वदलीय बैठक

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सङ्घीय संसद्को गतिरोध अन्त्यका लागि सर्वदलीय बैठक बोलाएका छन्। उनले प्रधानमन्त्री निवास बालुवाटारमा…

काठमाडौँ उपत्यकामा ७३ प्रतिशतले लगाए कोरोनाविरुद्ध खोपः स्वास्थ्य मन्त्रालय

काठमाडौँ उपत्यकामा ७३ प्रतिशतले कोरोना भाइरसविरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। मन्त्रायका सहप्रवक्ता डा समीरकुमार अधिकारीले हालसम्म…

अग्रिम टिकट लिने यात्रुको सङ्ख्या घट्याे

दशैँ तिहारलगायतका चाडपर्वमा काठमाडौँ उपत्यकाबाट बाहिरिन अग्रिम टिकट काट्ने यात्रुको सङ्ख्या न्यून रहेको छ। कोभिड–१९ का कारण न्यून यात्रुले टिकट…

महिलाको चरित्रहत्या गरेको आरोपमा चार युट्युबर पक्राउ

युट्युब च्यानल सञ्चालन गरी तस्वीरसहितको सामग्री (भिडियो अन्तर्वार्तासमेत) प्रसारण गरी महिलाको चरित्रहत्या गरेको आरोपमा प्रहरीले चार युट्युबरलाई आज पक्राउ गरेको…

थप १ हजार १५७ जनामा कोरोना संक्रमण पुष्टि,८ जनाको मृत्यु

काठमाडाै ।बुधबार  नेपालमा थप १ हजार १५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार…

खाद्य व्यवस्थाले यसवर्ष पनि च्याङ्ग्रा बिक्री नगर्ने, खसी भने बिक्री गर्ने

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्ष पनि दसैंँका लागि च्याङ्ग्रा बिक्री वितरण नगर्ने भएको छ। दसैंका लागि च्याङ्ग्राको…

प्रदेश नं २ को प्रदेशसभा बैठक असोज २० मा बस्ने

प्रदेश नं २ को मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको बैठक असोज २० गते आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको छ। सोही दिन…

कारागारमा कैदीहरुबीच भएको झडपमा २४ जनाको मृत्यु, ४२ घाइते

इक्वेडर। इक्वेडरको एक कारागारमा भएको झडपमा परेर कम्तीमा पनि २४ जना कैदीको ज्यान गएको बताइएको छ। यहाँको कारागारमा राखिएका कैदीहरुबीच…

ताजा सामाग्री