Infinix नेपालले राष्ट्रिय क्रिकेटर दिपेन्द्र सिंह ऐरीलाई ब्रान्ड एम्बेसडरमा नियुक्त गर्‍यो

काठमाडौं । Infinix नेपालले राष्ट्रिय क्रिकेटका चर्चित खेलाडी दिपेन्द्र सिंह ऐरीलाई आफ्नो ब्रान्ड एम्बेसडरको रूपमा औपचारिक रूपमा घोषणा गरेको छ।…

नेपाली खेलाडीहरु धेरै क्षमतावान छन् : नवनियुक्त प्रशिक्षक एरेना

काठमाडौं । स्वीट्जरल्यान्डका गुग्लिएल्मो एरेना नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । उनी नियुक्त भएपछि सातदोबाटोस्थित…

हिमालयन जाभा नेशनल बास्केटबल लिगमा कीर्तिपुर र सोलो विजयी

काठमाडौं । हिमालयन जाभा नेसनल बास्केटबल लिग (एचजेएनबीएल) २०२६ मा बुधबार आईआईएमएस कीर्तिपुर र सोलो बास्केटबल विजयी भएका छन् ।…

नेपाली कांग्रेसले साम्बाको उपचारका लागि पाँच लाख रुपैयाँ सहयोग गर्दै

काठमाडौं । नेपाली महिला राष्ट्रिय टिमकी फुटबल कप्तान सावित्रा भण्डारी (साम्बा) लाई उपचारका लागि  नेपाली कांग्रेसले पाँच लाख रुपैयाँ सहयोग गर्ने…

राष्ट्रिय हक्की प्रतियोगितामा सुदूरपश्चिम उपाधि जित्न सफल

काठमाडौं । दोश्रो राष्ट्रिय हक्की प्रतियोगिताअन्तर्गत सुदूरपश्चिम प्रदेशले पुरुषको उपाधि जितेको छ । नेपाल हक्की संघको आयोजनामा त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा फ्लड लाइटमा…

स्कटल्यान्डविरुद्ध ७ विकेटको जित निकाल्दै नेपालको विश्वकप यात्रा सकियो

काठमाडौं । जारी आईसीसी टी–२० विश्वकपमा नेपाली राष्ट्रिय क्रिकेटले पहिलो जित निकालेको छ । मंगलबार भएको समूह सी को आफ्नो…

आईसीसी टी–२० विश्वकप: पाकिस्तान भारतसँग ६१ रनले पराजित

काठमाडौं । पाकिस्तान भारतसँग आईसीसी टी–२० विश्वकपमा ६१ रनले पराजित भएको छ । भारतविरुद्ध जवाफी ब्याटिङ गरेको पाकिस्तानले १७.५ ओभरमै सबै विकेट…

टी–२० विश्वकप: नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य

काठमाडौं । टी–२० विश्वकप अन्तर्गत नेपालले वेस्ट इन्डिजलाई १३४ रनको लक्ष्य दिएको छ । मुम्बईस्थित वानखेडे मैदानमा जारी खेलमा नेपालले…

टी–२० विश्वकपः आज नेपाल इटालीसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । आज आइसिसी टी–२० विश्वकपअन्तर्गत नेपालले इटालीसँग प्रतिस्पर्धा गर्दैछ । खेल  दिउँसो ३ः१५ मुम्बईको वानखेडे रंगशालामाबजे सुरु हुनेछ । दुवै…

आइसीसी टी–२० विश्वकप : नेपाल इंग्ल्याण्डसँग ४ रनले पराजित

काठमाडौं । आइसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपाल इंग्ल्याण्डसँग ४ रनले पराजित भएको छ । सोमबार भारत मुम्बईस्थित…

नेपाल क्रिकेट विश्वकपका लागि उत्साह बढाउन ‘नेपाली शाहस’ सार्वजनिक

काठमाडौं । क्रिकेट गीत ‘नेपाली शाहस’  नेपालले क्रिकेट विश्वकप २०२६ मा सहभागिता जनाउने सन्दर्भमा उत्साह बढाउने उद्देश्यसहित  सार्वजनिक गरिएको छ ।…

भिभोको विश्वकप उत्सवः स्मार्टफोन खरिदमा निःशुल्क विश्वकप जर्सी

काठमाडौं । विश्वव्यापी प्रविधि ब्रान्ड भिभोले नेपाली क्रिकेट फ्यानहरूको उत्साहलाई सम्मान गर्दै विश्वकप उपभोक्ता अफर सार्वजनिक गरेको छ । फेब्रुअरी…