जहाज दुर्घटनामा रोमानियाका अर्बपतिसहित ८ जनाको मृत्यु

एजेन्सी । इटालीको उत्तरी शहर मिलानमा एक निजी जहाज दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । उक्त निजी जहाज…

भारतीय कांग्रेसकी महासचिव प्रियंका गान्धी पक्राउ

काठमाडौँ । भारतीय कांग्रेसकी महासचिव प्रियंका गान्धी पक्राउ परेकी छन् । सोमबार बिहान साढे पाँच बजे उनी उत्तर प्रदेशको सितापुरस्थित हरगाउँबाट…

ट्रम्पद्वारा ट्विटर खाता पुनर्स्थापित गर्न माग

न्युयोर्क । पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लोरिडाका संघीय न्यायाधीशलाई आफ्नो ट्विटरखाता पुनर्स्थापित गर्न ट्विटर कम्पनीलाई आदेश दिन आग्रह गरेकाछन् । ट्रम्पको…

साउदी छिर्न खोज्ने सात यमनी आप्रवासी सीमा क्षेत्रमा मारिए

एजेन्सी । साउदी अरेबिया छिर्न खोज्ने सात जना यमनी आप्रवासी साउदी अबेरिबयाको सीमा क्षेत्रमा मारिएका छन् । ती आप्रवासीहरु जबरजस्ती…

भारतमा राज्यमन्त्रीका छोराले किसानमाथि गाडी चलाउँदा ८ जनाको मृत्यु

एजेन्सी । भारतको उत्तर प्रदेशको लखिमपुरमा आइतबार किसान र केन्द्रीय गृहराज्यमन्त्रीका छोराबीच भएको हिंसात्मक झडपमा आठ जनाको मृत्यु भएको थियो…

भारतमा थपिए २२ हजार बढी नयाँ सङ्क्रमित

भारतमा कोरोना भाइरसबाट थप २२ हजारभन्दा बढी सङ्क्रमित भएका छन्। सरकारी अधिकारीहरूले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा २२ हजार…

ब्राजिलमा राष्ट्रपति जैर बोल्सोनारोबिरुद्ध हजारौंको प्रदर्शन

एजेन्सी । ब्राजिलमा राष्ट्रपति जैर बोल्सोनारोको बिरोधमा हजारौं प्रदर्शनकारीहरु सडकमा उत्रेका छन् । ब्राजिलको बिपक्षी दल र ट्रेड युनिएनको संयुक्त…

फिलिपिन्सका राष्ट्रपतिद्वारा राजनीतिबाटै सन्यास घोषणा

एजेन्सी । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुतेर्तेले राजनीतिबाटै सन्यास घोषणा गरेका छन् । उनले एक वर्षपछि हुने राष्ट्रपति चुनावसँगै आफूले राजनीतिबाट…

भारतमा थपिए २४ हजार बढी नयाँ सङ्क्रमित

भारतमा कोरोना भाइरसबाट थप २४ हजारभन्दा बढी सङ्क्रमित भएका छन्। सरकारी अधिकारीहरूले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा २४ हजार…

रोमानियाको अस्पतालमा आगलागी, कोभिडका नौ बिरामीको मृत्यु

एजेन्सी । रोमानियाको ‘ब्ल्याक सी’ सहर कन्स्टान्टामा रहेको एउटा अस्पतालको सघन उपचार कक्षमा आगलागी हुँदा नौ जना कोभिड–१९ सङ्क्रमित बिरामीको…

इथियोपियाद्वारा राष्ट्रसंघका ७ उच्च अधिकारीलाई देश निकाला

एजेन्सी । अफ्रिकी मुलुक ईथियोपियाले आफ्नो देशमा कार्यरत संयुक्त राष्ट्रसंघका ७ जना उच्च अधिकारीलाई देश निकाला गरेको छ । इथियोपियाको…

उत्तर कोरियाद्वारा अर्को मिसाइल परिक्षण

काठमाडौँ । उत्तर कोरियाले फेरी अर्को मिसाइल परिक्षण गरेको छ । विहिबार राति उत्तर कोरियाले नयाँ एन्टी-एयरक्राफ्ट मिसाइलको परिक्षण गरेको…