मुगुमा सात दलले गराए उम्मेदवारी दर्ताः महिला उम्मेदवार शून्य

मुगु ।मुगुमा  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि सात दलले उम्मेदवारी दर्ता गराएका छन् ।सात दलले  मुख्य निर्वाचन अधिकृतको कार्यालयमा…

प्रतिनिधिसभा निर्वाचनका लागि बाजुराका आठ उम्मेदवारले दिए सामुहिक प्रतिबद्धता

बाजुरा । बाजुराबाट  आठ जना उम्मेदारले  आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागिसामूहिक रुपमा प्रतिबद्धता पत्र जारी गरेका छन्…

निर्वाचन आयोगले आज उम्मेदवारको नामावली सार्वजनिक गर्ने

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्यका उम्मेदवारहरूको नामावली आज सार्वजनिक गर्ने तयारी गरेको छ। मंगलबार मनोनयन दर्ता गरेका उम्मेदवारहरूको…

काठमाडौं–५ को टिकट विवाद : राप्रपा केन्द्रीय सदस्य कार्की पार्टीबाट बाहिरिए

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्य हिक्मत जंग कार्कीले पार्टी नेतृत्वको निर्णय र कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै पार्टीको…

माधव नेपाल विरुद्ध उजुरीः उम्मेदवारी खारेजीको माग

रौतहट । रौतहट क्षेत्र नं. १ मा पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधव कुमार नेपालको उम्मेदवारी खारेज गर्नुपर्ने माग…

रामेछापमा १७ जनाको उम्मेदवारी दर्ता

रामेछाप । रामेछापमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि  १४ वटा राजनीतिक दल र ३ जना स्वतन्त्र…

बस्याे केन्द्रीय सुरक्षा समितिको बैठकः निर्वाचन सुरक्षा योजनाबारे विश्लेषण

काठमाडौं । केन्द्रीय सुरक्षा समितिको नियमित बैठक गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा सम्पन्न भएको छ । आसन्न निर्वाचन केन्द्रीत सुरक्षा रणनीतिबारे छलफल गर्न…

अब महानगर भित्रका नदी किनारमा भवन निर्माण गर्न मिल्ने

काठमाडौँ । काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र नदीको दायाँ–बायाँ क्षेत्रमा भवन निर्माण अनुमति अब रोक्का नरहेको जानकारी दिएकाे छ  । महानगरले सर्वोच्च अदालतको…

सांसद बन्ने दाैडमा अर्बपति देखि सञ्चार उद्यमी सम्म

काठमाडौँ।  यसपटक फागुन २१ को प्रतिनिधिसभा तर्फको निर्वाचनका लागि प्रत्यक्षतर्फ उद्योगी व्यवसायीहरुले बाक्लो सङ्ख्यामा उम्मेद्वारी दर्ता गराएका छन् । उम्मेद्वारी…

जगदीश खरेलले दिए उम्मेदवारी

ललितपुर । निवर्तमान सञ्चारमन्त्री जगदीश खरेलले  ललितपुर क्षेत्र नम्बर २ बाट मनोनयन दर्ता गराएका छन् । मंगलबार ललितपुर क्षेत्र नम्बर २…

प्रचण्डकाे उम्मेदवारी रुकुमपूर्वबाट

काठमाडौं ।प्रतिनिधि सभा निर्वाचन २०८२ का लागि नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले  आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।…

ओलीद्वारा उम्मेदवारी दर्ता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् ।निर्वाचन कार्यालय झापा पुगेर  मंगलबार ओलीले झापा ५ मा…