नेता शास्त्रीको निधनमा कांग्रेसद्वारा शोक प्रस्ताव पारित : तीनदिने शोक घोषणा, पार्टीको झण्डा आधा झुकाइने

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता, पूर्वमन्त्री एवं प्रखर समाजवादी चिन्तक ढुण्डीराज शास्त्रीको ८९ वर्षको उमेरमा निधन भएको छ ।…

बारामा बाघको आक्रमणबाट एक जनाको मृत्यु

काठमाडौं ।  बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा बाघको आक्रमणबाट एक जनाको ज्यान गएको छ । मंगलबार दिउँसो ४ बजेदेखि हराइरहेका जीतपुरसिमरा–२१ का…

विनयीखोलाको बाढीले फेरि बगायो डाइभर्सन, पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

काठमाडौं । पूर्वी नवलपरासीको दुम्किवासस्थित पूर्वपश्चिम राजमार्ग पुनः पूर्ण रूपमा अवरुद्ध बनेको छ । लगातारको वर्षासँगै विनयी खोलामा आएको बाढीले…

उदयपुरमा १४ वर्षीया बालिका र २८ वर्षका युवकको शव भेटियो, घटनास्थलमा पुग्यो प्रहरी

काठमाडौं । जिल्ला प्रहरी कार्यालय, उदयपुरले चौदण्डीगढी नगरपालिका-४, अमलचौरीमा एक युवक र एक बालिकाको शंकास्पद अवस्थामा शव फेला परेको पुष्टि…

इरानी सर्वोच्च नेताद्वारा युद्धको घोषणा

काठमाडौं । इरानले आधिकारिक रूपमा इजरायलविरुद्ध युद्धको घोषणा गरेको छ । इरानी सर्वोच्च नेता अयातुल्लाह अली खामेनीले बुधबार एक्समा लेखे-युद्ध…

सन्दीपको शानदार चार विकेटसँगै स्कटल्यान्डविरुद्ध नेपाल विजयी

काठमाडौं । त्रिकोणात्मक ट्वान्टी–२० अन्तरराष्ट्रिय शृंखलाको दोस्रो खेलमा नेपालले घरेलु टोली स्कटल्यान्डविरुद्ध २ विकेटको जित हात पारेको छ । टस…

कैलाली कारागारमा कैदी युवकको रहस्यमय मृत्यु, दुई दिनदेखि उठेन शव

धनगढी । कैलाली जिल्ला कारागारमा एक कैदीको रहस्यमय मृत्यु भएको छ । बैंकिङ कसुर मुद्दामा कैद सजाय काटिरहेका डडेल्धुराका २८…

देशभर मनसुनको प्रभाव, चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही भाग तथा लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका केही भागमा मनसुनी वायुको…

माटोको ढिस्कोले पुरिंदा एक युवतीको मृत्यु, पाँच जना घाइते

काठमाडौं । हुम्लाको सिमकोट गाउँपालिका–४ स्थित बुराउसेमा माटोको ढिस्को खस्दा घाइते भएकी सुवित्रा विकको उपचारको क्रममा मृत्यु भएको छ। निर्माणाधीन…

मितेरी सहकारी ठगी : ज्योतिबहादुर भण्डारी कम्बोडियामा पक्राउ

काठमाडौं । ललितपुरको मितेरी सहकारीको करोडौं रकम ठगीको घटनामा फरार एक आरोपी कम्बोडियामा पक्राउ परेका छन्। रेड कर्नर नोटिस समेत…

२० प्रमुख जिल्ला अधिकारीको सरुवा (सूचीसहित)

काठमाडौँ । गृह मन्त्रालयले २० प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको छ। गृहमन्त्री रमेश लेखकस्तरीय निर्णयबाट २० प्रमुख जिल्ला अधिकारीको सरुवा…