सर्लाहीमा ट्याक्टरले साइकललाई ठक्कर दिँदा ६ बर्षिया बालिकाको मृत्यु, बुबा घाइते

सर्लाही । सर्लाहीको लाल बन्दी नगरपालिका–४ हरि वनमा ट्याक्टरले साइकललाई ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको छ भने उनका बुबा…

सुकुम्बासी बस्तीलाई पर्याप्त सूचना र समय दिनु पर्थियो : महामन्त्री पौडेल

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सुकुम्बासी बस्तीलाई पर्याप्त सूचना र समय दिएर मात्रै हटाउनु पर्नेमा हतार–हतार गरिएको टिप्पणी…

१३७ औँ अन्तर्राष्ट्रिय मजदुर दिवस चन्द्रनिगाहपुरमा भव्यताका साथ मनाइयो

दिपेश पौडेल काठमाडौं । ‘श्रमको सम्मान, राष्ट्रको अभियान’ भन्ने मूल नाराका साथ आज रौतहटको चन्द्रनिगाहपुरमा १३७औँ अन्तर्राष्ट्रिय मजदुर दिवस मनाइएको…

पाँच केन्द्र सुकुमवासीको अस्थायी व्यवस्थापनका लागि तय

काठमाडौं । सुकुमवासीको विवरण संकलन गर्ने कार्य दशरथ रंगशालामा तिब्ररुपमा भइरहेको छ । सहरी व्यवस्थापनका लागि विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई अस्थायी…

२५७०औँ बुद्ध जयन्तीको अवसरमा नमुना बुद्ध विहारमा सिंहशैय्यासन बुद्धमूर्ति प्रतिष्ठा

काठमाडौं । शुक्रबार २५७०औँ बुद्ध जयन्तीको अवसरमा कंकेश्वरी चिबाख्यःस्थित नमुना बुद्ध विहारमा सिंहशैय्यासन बुद्धमूर्ति प्रतिष्ठा गरिएको छ । नमुना बुद्ध विहार…

वर्तमान सरकारले एकपछि अर्को जनविरोधी तथा मजदुरविरोधी काम गरिरहेको : माधव नेपाल

काठमाडौं । वर्तमान सरकारमाथि जनअधिकार कमजोर बनाएको आरोप नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालले लगाएका छन् । शुक्रबार १३७ औँ…

बल्खु क्षेत्रको सुकुमबासी बस्तीमा डोजर चल्यो

काठमाडौं । आज शुक्रबार सरकारले बल्खु क्षेत्रको सुकुमबासी बस्तीमा डोजर चलाएको छ । सरकारले बागमती करिडोर अन्तर्गत बल्खु क्षेत्रको सुकुमबासी बस्तीमा…

लुम्बिनीमा २५७०औँ बुद्ध जयन्ती मनाइँदै

काठमाडाैं । आज २५७०औँ बुद्ध जयन्ती । बुद्ध जयन्ती तथा लुम्बिनी दिवसका अवसरमा लुम्बिनीमा आज विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रमका…

विश्वभर आज अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

काठमाडौं । नेपालसहित विश्वभरआज (शुक्रबार)  १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदैछ । ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’…

बुद्धजयन्ती जयन्तीको अवसरमा स्वयम्भूमा भक्तजनहरुको घुँइचो (फोटो)

आज २५७० औं बुद्धजयन्तीको अवसरमा काठमाडौँ उपत्यकाको प्रसिद्ध पर्यटकीय तथा धार्मिक स्थलहरू स्वयम्भूको बौद्ध गुम्बामा बिहानैदेखि श्रद्धालु भक्तजनहरूको ठुलो घुइँचो…

जनकपुरधामका सुकुम्बासीहरुले गरे लालपुर्जा माग गर्दै प्रदर्शन

जनकपुर । आज (बिहीबार) जनकपुरधामका सुकुम्बासीहरुले लालपुर्जा माग गर्दै प्रदर्शन गरेका छन् । जनकपुरधाम उपमहानगरपालिकाका २३ विन्धीका सुकुम्बासीहरुले लालपुर्जा माग गर्दै…

विश्व द्वन्द्व, असहिष्णुता र मानवीय मूल्यहरूको ह्रासबाट प्रताडित भइरहेको अवस्थामा बुद्धका उपदेशहरू अझ सान्दर्भिक बन्दै गएको : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शान्ति, सह–अस्तित्व, मध्यम मार्ग र करुणामा आधारित बुद्धको दर्शनले विश्व समुदायलाई स्थायित्व, सहकार्य र आपसी…

ताजा सामाग्री