काठमाडौं । आज (सोमबार) राष्ट्रियसभा बैठक बस्ने भएको छ । बैठक सिंहदरबारमा दिउँसो ११ः१५ बजे बस्ने भएको हो ।
आज बस्दै प्रतिनिधि सभा बैठक : कार्यसूची यस्तो
काठमाडौं । आज (सोमबार) प्रतिनिधि सभा बैठक बस्दै छ । बैठक दिउँसो १ बजे सिंहरबारमा बस्ने भएको हो । आजको बैठकमा…
कांग्रेसले माग्यो प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिप्रति स्पष्टीकरण
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले संसद्मा दिएको सीमा सम्बन्धी अभिव्यक्तिप्रति नेपाली कांग्रेसले गम्भीर आपत्ति जनाउँदै त्यसलाई राष्ट्रहित विपरीत, गैरजिम्मेवार र…
रास्वपाका सभापति लामिछाने पाँच दिने भारत भ्रमणमा जाँदै
काठमाडौं । आज (सोमबार) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारत भ्रमणका लागि जादै छन् । सभापति लामिछाने…
आजको मौसम : यी प्रदेशमा चट्याङ्ग सहित मध्यम वर्षाको सम्भावना
काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिम देखि पुर्व सम्म नेपाल नजिक…
प्रधानमन्त्री : भिजिट भिसाको दुरुपयोग रोक्न कडा निर्देशन दिइएको छ
काठमाडौं । आइतबार प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुस्बु ओलीले भिजिट भिसाको नाममा हुने अवैध श्रम आप्रवासन, मानव तस्करी…
कांग्रेसले गर्याे नेपालले मिचेको भारतीय भूमिको विवरण पेस गर्न माग
काठमाडौं । नेपालले मिचेको भारतीय भूमिको विवरण पेस गर्न नेपाली कांग्रेसकी सांसद बासना थापाले माग गरेकी छिन् । प्रधानमन्त्री बालेन्द्र शाहले…
प्रधानमन्त्री शाहले दिए विदेशमा रहेका नेपालीको मतदान अधिकाबारे अध्ययन भइरहेको जानकारी
काठमाडौं । विदेशमा रहेका नेपाली नागरिकलाई मतदान अधिकार उपलब्ध गराउने विषयमा सरकार अध्ययनरत रहेकोप्रधानमन्त्री बालेन्द्र शाहले बताएका छन् । आइतबार सांसद…
प्रतिपक्षका सांसदहरूले अमर्यादित व्यवहार देखाएको भन्दै सभामुखले गराए सचेत
काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा एमालेका सांसद ऐनबहादुर महर र श्रम संस्कृतिका ध्रुवराज राई तथा आरएन राईले मर्यादा…
भारतले मात्र होइन् नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ: प्रधामन्त्री
काठमाडौं । नेपाल–भारत सीमा विवाद केवल एकतर्फी नभई दुवै देशले केही स्थानमा एक–अर्काको भूमि अतिक्रमण गरेको तथ्य देखिएको प्रधानमन्त्री बालेन्द्र शाहले बताएका…
लिपुलेक–लिम्पियाधुराको विवाद समाधान टेबलटक मार्फत हुने प्रधानमन्त्रीकाे दाबी
काठमाडौं । लिपुलेक– लिम्पियाधुराको विवादबारे टेबलटक मार्फत समाधान गर्ने प्रधानमन्त्री बालेन्द्र शाहले जानकारी गराएका छन् । आइतबार नेकपा एमालेको तर्फबाट सांसद…
नेकपाद्वारा प्रधानमन्त्रीले संविधान र नियमावली मिचेको आरोप
काठमाडौं । प्रधानमन्त्रीले संविधान तथा प्रतिनिधिसभा नियमावलीको उल्लङ्घन गरेको आरोप नेपाली कम्युनिष्ट पार्टीले लगाएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै…



