मनॊरञ्जन

मिसेस नेपाल वर्ल्ड २०२३ का प्रतियोगीले देखाए प्रतिभा

काठमाडौं । विवाहित महिलाहरूबीचको सौन्दर्य प्रतियोगिता मिसेस नेपाल वर्ल्ड २०२३ का प्रतियोगीले ट्यालेन्ट राउण्डअन्तर्गत आफूमा रहेको प्रतिभा प्रदर्शन गरेका छन् । काठमाडौंमा सम्पन्न ट्यालेन्ट शोमा मिसेस नेपाल वर्ल्ड २०२३ मा सहभागी दुई दर्जन विवाहित सुन्दरीले नृत्य, गायन, भाषण कला, मुक्तक, अभिनयलगायत आफूमा अन्तर्निहित प्रतिभा प्रदर्शन गरेका हुन् । पेजेन्ट निर्देशक निशुकान्त झाले ट्यालेन्ट शोमा प्रतियोगीले प्रदर्शन गरेको प्रतिभाका आधारमा मिसेस ट्यालेन्ट छानिने र त्यसको घोषणा अन्तिम प्रतिस्पर्धाका दिन गरिन जानकारी …

पुरा पढ्नुहॊस »

‘मायाबी’को पहिलो सेड्यूल सकियो, पल शाहलाई नयाँ उचाई दिने विश्वास

काठमाडौँ । दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भैरहेको फिल्म ‘मायाबी’को पहिलो चरणको छायाङ्कन सकिएको छ । फिल्मको पहिलो चरणको छायाङ्कन मुस्ताङ र पोखरामा ३० दिन लगाएर गरिएको हो । यस अघि फिल्मको निलगिरी हिमाल आसपास क्षेत्रमा छायाकंनको सुरुवात गरिएको थियो । त्यस पछि पोखराका विभिन्न स्थानहरूमा छायाकंन गरिएको हो । फिल्मको पहिलो चरणको छायाङ्कन सकेका निर्देशक भट्टराई निकै उत्साहित छन् । उनले, यो फिल्म आफ्ना लागि पनि विशेष हुने …

पुरा पढ्नुहॊस »

डिशहोमको दसैँ स्पेसल शो : सुपरहिट चलचित्र छक्का पञ्जा ४ निःशुल्क हेर्न सकिने​​

काठमाडौं । वर्षभरि रिलिज भएका सर्वाधिक (सुपरहिट) सफल नेपाली चलचित्रहरू, डिशहोममा मात्र एक्सक्लुसिभ प्रदर्शन भइरहेको छ। यो चाडवाडको मौसममा डिशहोमले आफ्ना ग्राहकलाई मनोरन्जन प्रदान गर्नका लागि दसैँ स्पेशल शो अन्तरगत सुपरहिट नेपाली चलचित्र छक्का पञ्जा ४ प्रदर्शन गर्दैछ। डिशहोमको सबै ग्राहकले बिनाकुनै अतिरिक्त शुल्क प्लस मुभीमा कार्तिक ३ र ४ गते बेलुका ७ बजे यो चलचित्र निशुल्क हेर्न सक्नेछन्। यस्तै, दसैँ मुभि फेस्ट अन्तर्गत घटस्थापनादेखि रमाइलो टिभी र प्लसमुभीमा दशैभरी …

पुरा पढ्नुहॊस »

पिम नेपालको अध्यक्षमा खरेल निर्वाचित

काठमाडौं । पावर इन्टरनेसनल मिडिया नेपाल (पिम नेपाल)को अध्यक्षमा माधवराज खरेल निर्वाचित हुनुभएको छ । संस्थापक अध्यक्षसमेत रहनुभएका खरेल चौथो साधारणसभा तथा दोस्रो चुनावी अधिवेशनबाट पुनः अध्यक्षमा निर्वाचित हुनुभएको हो । काठमाडौंमा सम्पन्न निर्वाचनबाट अध्यक्षतामा खरेल, वरिष्ठ उपाध्यक्षमा गायक पूर्णबहादुर राई, प्रथम उपाध्यक्षमा संगीतकार शंकर थापा ‘स्माइल’, द्वितीय उपाध्यक्षमा गायक आर्जन पाण्डे, महासचिवमा निर्माता एवं सञ्चारकर्मी कमलाकुमारी जोशी, उपमहासचिवमा मोडल तथा कलाकार प्रतीक्षा काफ्ले, सचिवमा गायक नारायण थापा, कोषाध्यक्षमा छायाँकार …

पुरा पढ्नुहॊस »

उषा रजकले मागिन् राजेश हमालसँग माफी

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews] काठमाडौं । अभिनेत्री उषा रजकले महानायक राजेश हमालसँग माफी मागेकी छिन् । कमेडी कार्यक्रममार्फत आफूले बोलेका र गरेका टिप्पणीलाई लिएर उनले हमालसँग सार्वजनिक रूपमा माफी मागेकी हुन् । शनिबार प्रसारित कार्यक्रम ‘आम्मा कसम याँ दुख्छ’ मा रजकले राजेश हमाललाई ‘ओभर रेटेड’ कलाकारको संज्ञा दिएकी थिइन् । उनले हमालको अभिनय र नृत्य कौशलमा प्रश्न उठाएकी थिइन् । कार्यक्रमको टिजर सार्वजनिक भएपछि नै रजकको …

पुरा पढ्नुहॊस »

एलेक्स शर्माले ल्याए बुबाप्रति समर्पित गीत ‘मेरो बाबा…’ (भिडियोसहित)

काठमाडौं । बुबाप्रतिको सम्मान देखाइएको गीत ‘मेरो बाबा’ सार्वजनिक गरिएको छ । आफ्नो जन्म दिने बुबाप्रति सम्मान स्वरुप समर्पित गीतको म्युजिक भिडियो समारोहकाबीच सार्वजनिक गरिएको हो । नव गायक एलेक्स शर्माको स्वर तथा अभिनय रहेको उक्त गीतको संगित एरेन्ज चर्चित संगितकार दिवान किनारले गरेका छन् । गायक शर्माको यथार्थ जिवनमा आधारित गीतको भिडियो निकै मर्मस्पर्शी छ । ‘गीतले भने जस्तै भिडियोमा कैद भएको दृश्य मेरो वास्तविक जीवनको घटना हो । …

पुरा पढ्नुहॊस »

हलमा ‘परदेशी-२’ र ‘कौसीद’

काठमाडौं । फ्राइडे रिलिजअन्तर्गत आज दुईवटा नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । ‘परदेशी-२’ र ‘कौसीद’ आज रिलिज भएका हुन् । ‘परदेशी–२’लाई नारायण रायमाझीले निर्देशन गरेका हुन् । रमेश बिजीको लेखन रहेको चलचित्रमा प्रकाश सपूत, दिलीप रायमाझी, केकी अधिकारी, वर्षा शिवाकोटीलगायत कलाकार मुख्य भूमिकामा छन् । गायनमा मज्जाले जमेका प्रकाश सपुतको पहिलो चलचित्र उनका लागि नयाँ करिअरको परीक्षा समेत हो । कुमार भाष्करको निर्देशन रहेको ‘कौसीद’ मा भोलाराज सापकोटा र ऋचा …

पुरा पढ्नुहॊस »

माया र पारिवारिक कारण बिछोड देखाइएको ‘तेही देउरालीमा’ गीत सार्वजनिक (भिडियो)

काठमाडौँ । गायिका प्रेमा शेर्पा चटौतको आवाजमा सजिएको ‘तेही देउरालीमा’ बोलको गीत बजारमा आएको छ । काठमाडौँको टुसालस्थित सेफ चोइस रेस्टुरेन्टमा पत्रकार सम्मेलन गरी गीत सार्वजनिक गरिएको हो । गायिका प्रेमा शेर्पा चटौतको अफिसियल युटुब च्यानलमार्फत उक्त गीतको म्युजिक भिडियो बजारमा ल्याएको हो । गायिका शेर्पाको सुमधुर आवाजमा सजिएको मर्मस्पर्शी गीतको म्युजिक भिडियो विमोचन कार्यक्रम गायक एवं सङ्गीतकार कर्साङ लामाको सभापतित्व, नेपाल राष्ट्रिय सङ्गीतकर्मी सङ्घ बागमती प्रदेशका अध्यक्ष दावाफिन्जो तामाङको …

पुरा पढ्नुहॊस »

चिरञ्जीवी र अञ्जुको स्वरमा ‘हरामी’

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews] काठमाडौं । चिरञ्जीवी भण्डारी र अञ्जु पन्तको स्वरमा रहेको गीत ‘हरामी’ सार्वजनिक भएको छ । प्रतिमा गुरुङको शब्द, भीम बिसीको संगीत, उदयराज पौडेलको संगीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो । शिव विकले निर्देशन गरेको गीतको भिडियोमा दुर्गेश थापा, दीपेन्द्र सोनाम, गरिमा शर्मा, कविता नेपालीलगायतको अभिनय छ । उत्सव दाहालको छायांकन रहेको गीतको भिडियोमा विष्णु खड्काको सम्पादन छ । गीतको भिडियो …

पुरा पढ्नुहॊस »

‘मिस एण्ड मिसेस् हेरिटेज इन्टरनेसनल नेपाल’को उपाधि आजमा र लिलिललाई

काठमाडौं । ‘मिस एण्ड मिसेस् हेरिटेज इन्टरनेसनल नेपाल’को उपाधि आजमा महर्जन र लिलि महर्जन सुवालले चुम्नुभएको छ । आजमा मिसतर्फको शीर्ष विजेता चुनिदा लिलि मिसेज तर्फको विजेता घोषित हुनुभएको हो । ताजसँगै विजेता दुवैले विभिन्न अवसर र उपहार आफ्नो पोल्टामा पार्न सफल हुनुभएको छ । विजेता दुवैले आगामी नोभेम्बर महिनामा थाइल्याण्डमा हुने ‘हेरिटेज पेजेन्टस् २०२३’मा नेपालको प्रतिनिधित्व गर्ने ग्रीनआर्ट मिडियाका सिइयो प्रवीन लाकौलले जानकारी दिनुभयो । हेरिटेज पेजेन्टस् युनेस्कोको ऐतिहासिक …

पुरा पढ्नुहॊस »