स्मार्टच्वाइस टेक्नोलोजिज र सप्तकोशी डेभलपमेण्ट बैंकबीच सम्झौता

काठमाडौं । स्मार्टच्वाइस टेक्नोलोजिज र सप्तकोशी डेभलपमेण्ट बैंकबीच भुक्तानी र फछ्र्यौटको क्षेत्रमा सहकार्य गर्नका लागि सम्झौता सम्पन्न भएको छ ।…

हिमालयन बैंककाे नयाँ शाखा दाेलखाको चरिकोटमा

काठमाडौं । हिमालयन बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा दाेलखाको चरिकोटमा नयाँ शाखा स्थापना गरेको छ । बैंकले पौष…

सिटिजन्स बैंकको शाखा रहित बैंकिङ्ग सेवा जाजरकोट जिल्लाको कालीमाटी बजारमा

काठमाडाै । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशका विभिन्न दुर्गम स्थलका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यका साथ शाखा…

“मुक्तिनाथ विकास बैंकको चौधौं वार्षिक साधारण सभा सम्पन्न”

काठमाडौं । मुक्तिनाथ विकास बैंकले पोखरामा चौधौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । उक्त साधारण सभाले आ.व. २०७६/०७७ को…

कालिमाटी तरकारी तथा फलफूल बजारमा क्यू आर कोड सेवा सञ्चालनमा

काठमाडौं ।  प्रभु बैंकले फोन पेसँगको सहकार्यमा नगद कारोबारलाई क्रमशः विस्थापित गर्दै डिजिटल भुक्तानीलाई प्रवद्र्धन गर्ने उद्देश्यले काठमाण्डौस्थित कालिमाटी फलफूल…

ग्लोबल आइएमई बैंकद्वारा जाडोमा न्यानो कपडा वितरण

काठमाडाै । ग्लोबल आइएमई बैंक लिमिटेडको कर्णाली प्रादेशिक शाखा कार्यालयले बैकको १४औं वार्षिकोत्सवको उपलक्ष्यमा, संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विरेन्द्रनगर, सुर्खेतस्थित…

राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा धनिराम शर्मा

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा अर्थ मन्त्रालयका सहसचिव धनीराम शर्मा चयन भएका छन् । बैंक सञ्चालक समितिको बिहीबार बिहान बसेको…

सिटिजन्स बैंकका ग्राहकहरुले होटल अकामा प्रा.ली.मा विशेष छुट प्राप्त गर्ने

काठमाडाैं ।सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र होटल अकामा प्रा. ली., धुमबाराहि, काठमाडौंबीच सिटिजन्स बैंकका कार्डवाहक ग्राहकहरुलाई होटलको सेवा शुल्कमा विशेष…

सेञ्चुरी कमर्सियल बैंकको सरल र शताब्दी Mascot सार्वजनिक

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले  आफ्नो दुईवटा Mascot सार्वजनिक गरेको छ । बैंकको व्यवसाय प्रबद्र्घन, पहिचान र प्रचार प्रसार…

ग्लोबल आइएमई बैंक र हेफर इन्टरनेशनलबीच सम्झौता

काठमाडौं ।ग्लोबल आइएमई बैंक लिमिटेड र हेफर इन्टरनेशनल नेपालबीच कृषि अनुदान कर्जामा साना किसानको पहुच बढाउने उद्धेश्य पुरा गर्नका लागि…

हिमालयन बैंकको शाखा ललितपुरको झम्सिखेलमा विस्तार

काठमाडौं । हिमालयन बैंक लिमिटेडले आफ्ना शाखा सञ्जाल विस्तार गर्ने क्रममा ललितपुर जिल्लाको कबिर सन्त सत्संघ मन्दिर, झम्सिखेलमा नयाँ शाखा …

भोलि शनिबार पनि बैंक खुला गर्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं । भोलि शनिबार पनि बैंक खुला राख्न राष्ट्र बैंकले निर्देशन दिएको छ । दोस्रो त्रैमासको अन्तिम शनिबार भएका कारण…

ताजा सामाग्री