जापानका प्रधानमन्त्रीले आगामी आमनिर्वाचनका लागि संसदको तल्लो सदन, प्रतिनिधिसभा विघटन गरेका छन्। जापानी अधिकारीहरुले सो कुराको जानकारी दिएका हुन्। यहाँका…
दसैंमा सुनसान काठमाडौंका सडक
नेपालीहरुको महान् पर्व विजया दशमी (बडा दसैँ) मनाउन आम सर्वसाधारण शहरबाट गाउँ फर्किएसँगै काठमाडौं सुनसान भएको छ। बडा दसैँ तथा…
नेपाली फुटबल टोलीलाई राष्ट्रपति भण्डारीको बधाई
राष्ट्रपति विद्यादेवी भण्डारीले साफ फुटबल प्रतियोगिताको फाइनलमा पुगेर राष्ट्रिय गौरव हासिल गर्न सफल भएकामा नेपाली फुटबल टोलीलाई बधाई दिएकी छिन्।…
यसवर्ष मेरो दसैँ छैन, तैपनि रमाइलाे लाग्छ: नायिका पूजा शर्मा
जुठो परेकाले यसपालि दसैँ छैन मेरो। मलाई खासमा दसैँ भन्दा तिहार निकै मनपर्छ । झण्डै दुई बर्ष यता कोरोनाका कारण…
मुगु दुर्घटनाबारे सत्य पत्ता लगाउन प्रदेश प्रहरीद्वारा छानबिन समिति गठन
कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले मुगुमा मङ्गलबार भएको बस दुर्घटनाको छानबिन गर्न समिति गठन गरेको छ। बस दुर्घटनाको सत्यतथ्य पत्ता…
चाडपर्व नेपालीका माैलिक सम्पति हुन्ः अध्यक्ष नेपाल
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले दसैँका अवसरमा देशविदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना दिएका छन्। पूर्वप्रधानमन्त्रीसमेत रहेका…
राष्ट्रपति भण्डारीद्वारा नवकन्याको पूजा
बडादसैँको नवौँ दिन बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले नवकन्याको पूजा गरेकी छिन्। महानवमीको शुभदिनमा बिहीबार राष्ट्रपति भवन शीतल निवासमा आज बिहान…
राप्रपा अध्यक्ष राणाद्वारा नेपाली फुटबल टिमलाई जीतको शुभकामना
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपतिशम्शेर राणाले फुटबल टीम नेपाललाई बधाई तथा शुभकामना दिएका छन्। साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश…
कांग्रेस प्रवक्ता शर्मा भन्छन्, ‘तीन वर्षदेखि दसैँ मनाउन पाएकाे छैन’
आध्यात्मिक हिसाबले यसपालि मेरो दसैँ छैन। पोहोर पनि थिएन। परार पनि थिएन। तर दसैँको रमझम लागेको छ। पुराना साथीहरूसँग भेटघाट,…
दुर्घटना निवारणमा योजनाबद्धरुपमा तप्परता देखाउन जरूरीः जनमोर्चा अध्यक्ष केसी
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले चाडबाडका समयमा बढ्दो सवारी दुर्घटनाको निवारणमा योजनाबद्धरुपमा तप्परता देखाउन आग्रह गरेका छन्। अध्यक्ष केसीले एक…
मासुको विषयमा विवाद हुँदा सल्यानमा बाबुद्वारा छोराको हत्या
मासुको विषयमा विवाद हुँदा बाबुले आफ्नै छोराको हत्या गरेका छन्। सल्यान जिल्लास्थित बनगाड कुपिण्डे नगरपालिका–१० माझकाँडा निवासी ५५ वर्षीय निमबहादुर…
नेपाली फुटबल टिमलाई प्रधानमन्त्रीले दिए बधाई
प्रधानमन्त्री शेरबहादुर देउवाले साफ च्याम्पियनसिपको फाइनलमा पुगेको नेपाली फुटबल टिमलाई बधाई ज्ञापन गरेका छन्। बुधबार भएको खेलमा बङ्गलादेशलाई बराबरीमा रोक्दै…



