मेलम्ची इन्द्रावती सडक पुनः अवरुद्ध

गए रातिको भीषण वर्षाका कारण मेलम्ची इन्द्रावती जोड्न अस्थायी मोटरबाटोमा क्षति पुगेको छ। गत असार १ को बाढीले पक्की पुल…

आज अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै

आज अक्टोबर १७ अर्थात् अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस। चरम गरिबीविरुद्ध एकजुट भएर लड्न तथा गरिबीसम्बन्धी जानकारी विश्वभर आदानप्रदान गर्ने उद्देश्यकासाथ…

राजविराजमा भाइरल ज्वरोका बिरामी बढेसँगै अस्पताल भरिए

बढ्दो गर्मीसँगै सप्तरीमा भाइरल ज्वरो र रुघाखोकीका बिरामी बढेका छन्। सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिँह अस्पतालमा अहिले भाइरल ज्वरो, टाइफाड,…

आजकाे माैसमः देशभर बदली, वर्षाको सम्भावना

भारतको आन्ध्र प्रदेश तथा ओडिसाको तटीय क्षेत्र आसपास रहेको न्यून चापीय प्रणाली र विकसित हुँदै गरेको पश्चिमी वायु प्रणालीको संयुक्त…

भारतले जित्यो साफ च्याम्पियनसिप फुटबलको उपाधि

साफ च्याम्पियनसिप फुटबलको उपाधि भारतले जितेको छ। भारतले नेपाललाई ३-० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो। यससँगै भारतले ८…

सप्तरीमा सवारी दुर्घटना, तीन जनाको मृत्यु

सप्तरीमा आज भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। सप्तरीको खडक नगरपालिका–४ अमहास्थित पूर्व–पश्चिम राजमार्गमा भएको दुर्घटनामा दुई र शम्भुनाथ…

राेचकः घाँटीमा अड्किएको टायरबाट मुक्त भयाे जरायो

अमेरिकाको कोलराडोमा एउटा जरायोको घाँटीमा टायर अड्कियो। सन् २०१९ मा पहिलो पटक त्यसबारे रिपोर्टहरू प्रकाशित भए। तर त्यसपछि उक्त जरायो…

नेपालमा आज १४७ जनामा कोरोना संक्रमण पुष्टि, ८४५ जना संक्रमणमुक्त

नेपालमा थप १४७ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। १ हजार ४४६ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १३६ तथा…

एसियाली छनोट खेलका लागि २४ महिला क्रिकेटर छनोट

नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय महिला क्रिकेट टिमको अन्तिम चरणको बन्द प्रशिक्षणका लागि २४ खेलाडी छनोट गरेको छ। शनिबार…

मनकामना केबुलकार आजदेखि नियमित सञ्चालनमा

मनकामना केबुलकार आजदेखि नियमित सञ्चालनमा आएको छ। नेपालीको महान् चाड बडादसैँको महानवमी र विजयादशमीका दिन सेवा बन्द गरिएको केबुलकार आजदेखि…

काठमाडौँमा सर्वसाधारणकाे चहलपहल बढ्यो

बडादसैँ (विजयादशमी) मा सुनसान प्रायः बनेको काठमाडौँमा दसैँको टीकासँगै चहलपहल बढेको छ। दसैँको टीकाको दोस्रो दिन आज पनि आफन्त तथा…

सर्पको डसाइबाट ताप्लेजुङमा एक युवकको मृत्यु

विषालु सर्पको डसाइबाट (टोकेर) आज बिहान ताप्लेजुङको फुङ्लिङ नगरपालिकाका एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा फुङ्लिङ नगरपालिका–९ हाङ्देवाका २५…