छठ पर्वको दाेस्रो दिन, आज खरना

छठ पर्वको आज दोस्रो दिन। छठको दोस्रो दिनलाई ‘खरना’ भनिन्छ। छठका व्रतालुहरूले आज नुहाएर चोखो भई साँझपख खीर बनाएर चन्द्रमालाई…

राष्ट्रिय जनगणना भोलिदेखि सुरू हुने, सम्पूर्ण तयारी पूरा

राष्ट्रिय जनगणना २०७८ अन्तर्गत बुधबारबाट मूल गणना हुने भएको छ। ९ मंसिरसम्म हुने जनगणनाका लागि तयारी पूरा भएको तथ्यांक विभागले…

विश्वका साढे चार करोड मानिस खडेरीको जोखिममा रहेका छन्ः राष्ट्रसंघ

विश्वभर साढे चार करोडभन्दा बढी मानिस खडेरीको जोखिममा रहेको राष्ट्रसंघले जनाएको छ। ४३ देशका साढे चार करोड मानिस खडेरीको जोखिममा…

यस्ताे छ आगामी तीन दिनको मौसम पूर्वानुमान

हाल नेपालमा कुनै उल्लेखनिय मौसमी प्रणालीको असर छैन। हाल देशको पहाडी भू-भागमा आंशिक बदली र बाँकि भू-भागमा मौसम सामान्यतया सफा…

सत्तारुढ गठबन्धनले गठन गर्याे ११ सदस्यीय समन्वय समिति

सत्तारुढ गठबन्धनले ११ सदस्यीय पाँच दलीय गठबन्धन समन्वय समिति गठन गरेको छ । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको…

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक कात्तिक २७ गते बस्दै

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको दोस्रो बैठक कात्तिक २७ र २८ गते ललितपुरमा बस्ने भएको छ। देशैभर…

सरकार आमजनताको जीवनरक्षाका लागि गम्भीर छः गृहमन्त्री खाण

गृहमन्त्री बालकृष्ण खाणले वर्तमान सरकार आमजनताको जीवनरक्षाका लागि गम्भीर भएकाे बताएका छन्। सोमबार जनकपुर आएका गृहमन्त्री खाणले नेपाली कांग्रेस धनुषाले…

भ्रष्टाचार नियन्त्रण र सुशासन कायम सरकारकाे प्राथमिकताः मुख्यमन्त्री पाण्डे

वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले फजुल खर्च घटाउनेतर्फ आफूले ध्यान दिने बताएका छन्। वाग्मती प्रदेशसभाको आज बसेको बैठकमा उनले विश्वासको…

१४औँ महाधिवेशनः कांग्रेस रसुवाको क्रियाशील सदस्यता विवाद टुङ्गो लाग्याे

नेपाली कांग्रेसले रसुवाको क्रियाशील सदस्यता विवाद टुङ्ग्याएको छ। पार्टीको १४औँ महाधिवेशनका लागि यसअघि ७५ जिल्लाको क्रियाशील सदस्यताको टुङ्गो लगाएको कांग्रेसले…

मङ्सिरमा आयोजना हुने प्रतियोगिताका लागि यू–१९ क्रिकेट टोली छनोट

मङ्सिरमा आयोजना हुने वाइवाइ १९ वर्षमुनीको राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि टोली घोषणा गरिएको छ। जिल्ला क्रिकेट सङ्घले कात्तिक २१ गते…

प्रधानसेनापति शर्मा मंगलबार भारत भ्रमणमा जाने

प्रधानसेनापति प्रभुराम शर्मा भारतको औपचारिक भ्रमणका लागि मंगलबार नयाँ दिल्ली जाने भएका छन्। भारतका सेनाध्यक्ष एमएम नरवणेको निमन्त्रणामा उनी कात्तिक…

वाग्मती प्रदेशः मुख्यमन्त्री राजेन्द्र पाण्डेले पाए विश्वासको मत

मुख्यमन्त्री राजेन्द्र पाण्डेले वाग्मती प्रदेश सभाबाट विश्वासको मत पाएका छन्। सोमबार प्रदेश सभामा विश्वासको मतको प्रस्तावमाथि भएको मत विभाजनमा मुख्यमन्त्री…

ताजा सामाग्री