news

मेगा बैंकले एकैसाथ जित्यो दुई अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौं । मेगा बैंक नेपालले एकैचाेटि दुईवटा अन्तर्राष्ट्रिय अवार्ड जितेको छ । मेगा बैंकले ‘बेष्ट सीएसआर कमर्शियल बैंक नेपाल अवार्ड २०२२’ जितेको छ । साथै, ‘वुमन बैंकिङ सिइओ अफ दि एयर अवार्ड, २०२२’ को अवार्ड मेगा बैंककी सिइओ अनुपमा खुञ्जेलीले जिते हात पारेकी छन् । सिंगापुरस्थित वर्ल्ड विजश आउटलुकका अनुसार सामाजिक संस्थागत उत्तरदायित्व अन्तर्गत नेपालको विभिन्न सामाजिक क्षेत्रमा मेगा बैंकले उत्कृष्ट योगदान गरेबापत ‘बेष्ट सीएसआर कमर्शियल बैंक नेपाल अवार्ड, २०२२’ …

पुरा पढ्नुहॊस »

डिजिटल भुक्तानीका लागि नेपाल पेमेन्ट सोलुशन र गरिमा विकास बैंकबीच सम्झौता

काठमाडौं । डिजिटल इकोसिस्टमको विकासको काममा सहकार्य गर्न नेपाल पेमेन्ट सोलुशन र गरिमा विकास बैंकबीच सम्झौता भएको छ । नेपाल पेमेन्ट सोलुशनले आफ्नो डिजिटल इकोसिस्टम विस्तार गर्दै गरिमासँग सम्झौता गरेको हो । नेपाल पेमेन्ट सोलुशनको तर्फबाट चिफ एक्स्पेरियन्स अफिसर प्रताप श्रेष्ठ र गरिमा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी आधिकृत गोविन्द प्रसाद ढकालले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । याे सम्झौता अनुसार नेपाल पेमेन्ट सोलुशनले गरिमा विकास बैंकसँग डिजिटल इकोसिस्टम बिस्तार …

पुरा पढ्नुहॊस »

आइएमई र मिदासबीच सहकार्य

काठमाडौ । आइएमई ग्रुपद्वारा प्रवद्र्धित नेपालको सबैभन्दा विश्वासिलो र बृहत् एजेन्ट सञ्जाल भएको आइएमई र विगत दुई दशकदेखि विद्यार्थीहरुको सिकाईलाई र्ई‐लर्निङ मार्फत सहज बनाउने कार्य गर्दै आएको मिदास एजुकेशन प्रा. लि सँगको सहकार्यमा र्ई‐लर्निङ प्रवद्र्धन अभियान सुरु गरेको छ । सोही अभियान २२ मार्च २०२२ देखि १४ मे २०२२ ( ८ चैत्र २०७८ देखि ३१ बैशाख २०७९) सम्म जम्मा ५४ दिनको लागि लागु गरिएको कम्पनीले जनाएको छ । यस अभियानमा …

पुरा पढ्नुहॊस »

मुक्तिनाथ विकास बैंकद्वारा श्री कैलाश आश्रम धामलाई सहयोग

काठमाडाै । मुक्तिनाथ विकास बैंक लि.ले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न संध संस्थाहरुलाई सहयोग गर्दै आएको छ । सोही योजना अनुसार बैंकले कपिलवस्तु स्थित श्री कैलाश आश्रम धामलाई आर्थिक सहयोग गरेको छ । बैंकले श्री कैलाश आश्रम धामद्धारा संचालित श्री मनकामना गुरुकुलमा भवन निर्माण कार्य सम्पन्न गर्नका लागि आर्थिक सहयोग गरेको हो । बैंकले श्री कैलाश आश्रम धामलाई एक कार्यत्रम बीच चेक हस्तान्तरण गरेको छ । उक्त कार्यक्रममा बैंकका तर्फबाट बुटवल …

पुरा पढ्नुहॊस »

नबिल इन्भेष्टमेण्टद्वारा धनगढीमा पुँजीबजार समबन्धि साक्षरता कार्यक्रम

धनगढी । नबिल इन्भेष्टमेण्ट बैंकिंग लिमिटेडले सूदुर पश्चिम प्रदेशको धनगढीमा पुँजीबजार समबन्धि साक्षरता कार्यक्रम गरेको छ। कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी गरिएको निर्देशन बमोजिम संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपालको शेयर बजारमा कसरी प्रवेश गर्न सकिन्छ र धितोपत्र सम्बन्धि नेपाल धितोपत्र बोर्डबाट जारी गरिएको विद्यमान ऐन नियम तथा निर्देशनहरुमा भएको व्यवस्था बारेमा जानकारी दिन र धितोपत्र व्यावसायी तथा मर्चेन्ट बैंकरहरुको काम, कर्तव्य र अधिकारहरुका बारेमा जानकारी दिने उद्देश्यले कार्यक्रम गरेको वताएकाे …

पुरा पढ्नुहॊस »

माओवादी सरकारबाट बाहिरिने, एमसीसीको विपक्षमा उभिने

काठमाडाै  । नेकपा माओवादी केन्द्र सरकारबाट बाहिरिने वताएकाे छ । माओवादी केन्द्रले अमेरिकी सहयोग परियोजना (एमसीसी) को विपक्षमा उभिने निर्णय गर्दै एमसीसी जबरजस्ती अघि बढाइएका खण्डमा विपक्षमा मतदान गर्ने र सरकारबाट बाहिरिने निर्णय गरेको हो । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आज बुधवार बसेको दलको बैठकले एमसीसी परियोजनाको विपक्षमा उभिने निर्णय गरेको हो । आज बस्ने संसद बैठकमा एमसीसी टेबल गर्ने तयारी भएपछि माओवादीले एमसीसीको विपक्षमा उभिने निर्णय गरेको हो ।

पुरा पढ्नुहॊस »

नेपाल लाइफकाे आइइन्स्योर जीवन बीमा योजना

काठमाडाै ।  नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘नेपाल लाइफ आइइन्स्योर जीवन बीमा योजना’ ल्याएको छ। याे योजनाले न्यून लगानीमा अधिक जोखिम बहन गर्नुको साथै आफूले गरको लगानीको पनि सुनिश्चतता हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार लाइफ आइइन्स्योर जीवन बीमा योजना मुनाफामा सरिक नहुने म्यादी जीवन बीमा योजना हो । १८ वर्षदेखि ६० वर्ष उमेर समुहका व्यक्ति यो जीवन योजनामा सामेल हुन सक्नेछन् । न्यूनतम ५ वर्षदेखि अधिकतम २५ वर्षसम्मकाे …

पुरा पढ्नुहॊस »

चार जिल्लामा मेगा बैंकको शाखारहित बैंकिङ सेवा विस्तार

मेगा बैंक नेपाल लिमिटेडले चार वटा जिल्लाका बैंकिङ सेवा नपुगेका पाँच वटा स्थानमा शाखारहित बैंकिङ सेवा शुभारम्भ गरेको छ । मेगा बैंकले भोजपुर जिल्लाको पौवादुम्मा गाउँपालिका वडा नम्बर ३ मा रोशन खड्का, सिन्धुली जिल्लाको गोलञ्जोर गाउँपालिका वडा नम्बर ५ मा कुमार श्रेष्ठ, गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ५ देउरालीमा महेन्द्र घिमिरे, कञ्चनपुर जिल्लाको पुनर्बास नगरपालिका वडा नम्बर ८ मा नारायण पन्त र कृष्णपुर नगरपालिका वडा नम्बर २ बाङकामा जानकी …

पुरा पढ्नुहॊस »

डिशहोमको अफर, ८९९ मा १०० एमबिपिएसको इन्टरनेट

काठमाडाै । छोटो समयमा नै देशभर इन्टरनेट विस्तारमा अग्रसर भइरहेको डिसहोमले सस्तो मुल्यमा उच्चगतिको इन्टरनेट प्रदान गर्दै आइरहेको छ । यसैक्रममा कम्पनीले मासिक ८ सय ९९ रूपैयाँमा १०० एमबीपीएस इन्टरनेट उपलब्ध गराएको छ । डिशहोमले विगत केही समयदेखि विभिन्न योजनाहरु मार्फत बजारमा आक्रामक उपस्थिती जनाइरहेको छ । यस अफर अन्तर्गत ८ सय ९९ रूपैयाँमा १ महिना, २ हजार ६ सय ९७ रूपैयाँमा ३ महिना, ५ हजार ३ सय ९४ ६ …

पुरा पढ्नुहॊस »

दुई निर्जीवन बीमा कम्पनीले ९९ कराेड रूपैयाँकाे हकप्रद जारी गर्ने

कठमाडौं । दुई निर्जीवन बीमा कम्पनीले ९९ करोड ५ लाख रूपैयाँ बराबरको हकप्रद सेयर जारी गर्ने भएका छन् । शिखर इन्स्योरेन्स कम्पनी र आईएमई जनरल इन्स्योरेन्सले अब छिट्टै नेपाली पुँजीबजारमा ९९ करोड ५ लाख ९१ हजार रूपैयाँ बराबरको हकप्रद सेयर निष्काशन तथा बिक्री गर्ने वतााएका छन् । नेपाल धितोपत्र बोर्डले हकप्रद सेयर निष्काशन गर्नको लागि अनुमति पाएसँगै यी इन्स्योरेन्स कम्पनीले  हकप्रद जारी गर्न बाटो खुला भएको हो । माघ ५ …

पुरा पढ्नुहॊस »