भ्रमण बर्ष २०२० लाई लक्षित गर्दै काठमाडौंमा आर्किटेक्चरल सम्मेलन हुँदै

काठमाडौं । मुलुक पर्यटन बर्ष मनाउने अन्तिम तयारीमा जुटिरहेका बेला काठमाडौं बृहत राष्ट्रिय सम्मेलन सुरु हुने भएको छ । सोसाईटी अफ नेप्लिज आर्किटेक्ट (सोना)को आयोजनामा शुक्रबारदेखि काठमाडौंको ठमेलस्थित एलप्mट होटल सुरु हुने सम्मेलनमा देशभरका पाँचसय भन्दा बढीको सहभागिता हुँदैछ ।…

डेभलपर्स र पार्टनर्सका साथमा नयाँ ईन्टेलिजेन्ट सर्भिस ईकोसिस्टमको सह-निर्माणका लागि ओपोद्वारा ३ पहलको घोषणा

काठमाडौं । ‘ईन्नोभेसन एण्ड ईन्टेलिजेन्स’ थिम सहित ओपोले आजबाट, २०१९ ओपो डेभलपर्स कन्फरेन्स (ओडीसी)को उद्घाटन गरेको छ । सम्मेलन मार्फत…

गरिमा विकास बैंकद्वारा सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल रेडक्रस सोसाइटी जिल्ला कार्य समिति कास्कीको सभाहलमा एक कार्यक्रमका बिच संस्थाका सभापति डोलराज पाण्डेलाई गरिमा विकास बैंक…

निजी क्षेत्रसँगको साझेदारीबाट मात्र समृद्धि ः उपाध्यक्ष ढकाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रसँगको साझेदारीबिना देशमा समृद्धिको यात्रा पूरा नहुने बताएका छन् ।…

देवः विकास बैंकले ल्यायाे ‘क्यास ब्याक अफर’

काठमाडौं । देवः विकास बैंकले ‘क्यास ब्याक अफर’ सञ्चालमा ल्याएको छ । बैंकले पुस १ गतेदेखि लागू हुने गरी  यो…

“मुक्तिनाथ विकास बैंकको सञ्चालकहरुद्वारा सपथ ग्रहण”

काठमाडाैँ । मुक्तिनाथ विकास बैंक लि.कोे ते¥हौं वार्षिक साधारण सभाले आगामी चार वर्षको लागि नयाँ सञ्चालक समितिको चयन गरेको छ…

चलचित्र ‘आमा’ को ट्रेलर सार्वजनिक

काठमाडौं । चलचित्र ‘आमा’ को ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्रमा  नायिका सुरक्षा पन्त,मिथिला शर्मा,सरिता गिरी, देशभक्त खनाल, मनिष निरौला,…

किसान पाइप प्रडक्टस् टोलीले ग¥यो जापानमा ७ दिने औद्योगिक अवलोकन भ्रमण

काठमाडौं । किसान पाइप प्रडक्टस् प्रा.लि. र जापानको सेकिस्युइ कम्पनीको सहकार्यमा १२ जना नेपालीले जापानको औद्योगिक अवलोकन भ्रमण गरेका छन्…

प्रभु बैंकको शाखा सर्लाहीको मलंगवामा

काठमाडौं । प्रभु बैंकले सर्लाहीको मलंगवामा २०१ औं शाखा सञ्चालनमा ल्याएको छ । बैंकको मलंगवा शाखाको समुद्घाटन मलंगवा नगरपालिकाका मेयर …

सुमि खड्काको ‘कहाँ छौ लव’ को भिडियो सार्वजनिक

काठमाडौं ।  गायिका तथा मोडल सुमि खड्काको ‘कहाँ छौ लव’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । सुमिको स्वर रहेको…

नेपाल आइडल सीजन ३ मा डिशहोमको आबद्धता

काठमाडौं । नेपाली संगीतका पारखीहरु र त्यस संगीतमा आफ्नो भविष्य देख्नेहरुले सर्वाधिक रुचाइएको रियालिटी शो नेपाल आइडलको तेस्रो संस्करण नेपाल…

सेञ्चुरी बैंकले ल्यायो ‘सेञ्चुरी सेभिङ्स प्लस अकाउन्ट’ नामक नयाँ बचत खाता

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले नयाँ बचत खाता सार्वजनिक गरेको छ । ग्राहकवर्गको मागलाई ध्यानमा राख्दै ‘सेञ्चुरी सेभिङ प्लस खाता’…

ताजा सामाग्री