काठमाडाैं । सामसंगले नयाँ Galaxy S26 Series सार्वजनिक गरेको घोषणा गरेको छ, जसले स्मार्टफोनमा नयाँ परिवर्तनको महत्वपूर्ण कदम प्रतिनिधित्व गर्दछ।…
गृहमन्त्री अर्यालले दिए निर्वाचन निश्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्ने वातावरण बनाउने निर्देशन
काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुने गृहमन्त्री ओमप्रकाश अर्यालले उल्लेख…
यो चुनाव बाध्यताको चुनाव हो: गगन थापा
काठमाडौं । आगामी चुनावलाई बाध्यताको चुनाव भएको नेपाली कांग्रेसका सभापति गगन थापाले बताएका छन् । नेपाली कांग्रेसले सुर्खेतमा आयोजना गरेको चुनावी…
नेपाल इन्भेष्टमेण्ट मेगा बैंक आजबाट ४१ औं वर्षमा प्रवेश
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड ४१ औं वर्षमा प्रवेश गरेको छ । चार दशक लामो यात्रामा बैंकले ग्राहकहरु,…
हिमालयन रियल्टर्सलाई घरजग्गा सम्बन्धी कारोबार गर्न सरकारी इजाजतपत्र प्राप्त
काठमाडौं । हिमालयन रियल्टर्स प्रा.लि. लाई नेपाल सरकार, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत भूमि व्यवस्थापन तथा अभिलेख…
आइजीआई पु्रडेन्सियल इन्स्योेरेन्स लिमिटेडको नयाँ भवन IGI Complex को भव्य उद्घाटन सम्पन्न
काठमाडाैं । फागुन १४ गते आइजीआई पु्रडेन्सियल इन्स्योेरेन्स लिमिटेडको नयाँ केन्द्रीय कार्यालय IGI Complex को भव्य समारोहका बिच शुभारम्भ गरिएको…
सजिलो एसेट म्यानेजमेन्ट र ओमेगा क्यापिटल एडभाइजर्स बीच समझदारीपत्रमा हस्ताक्षर
काठमाडाैं । नेपालमा रियल इस्टेट विकास तथा लगानी प्रवद्र्धनलाई थप सुदृढ बनाउने उद्देश्यले सजिलो एसेट म्यानेजमेन्ट र ओमेगा क्यापिटल एडभाइजर्स…
६ सय रुपैयाँले बढ्यो सुनकाे मूल्य
काठमाडाैं । आजछापावाला सुनको मूल्य ६ सय रुपैयाँले बढेर ३ लाख १५ हजार ४ सय रुंपैयाँमा कारोबार भइरहेको छ । …
आइएमई र साउदीको अग्रणी डिजिटल वालेट TIQMO बीच डिजिटल कारोबार विस्तारको सम्झौता
काठमाडौँ । नेपालको नेतृत्वदायी रेमिटेन्स सेवा प्रदायक कम्पनी आइएमई र साउदीको अग्रणी डिजिटल वालेट TIQMO बीच डिजिटल कारोबार विस्तारको लागि…
एन आई सी एशिया बैंकको सम्पत्ति लिलाम बिक्री सम्बन्धी विस्तृत जानकारी पोर्टलमा उपलब्ध
काठमाडाैं । एन आई सी एशिया बैंक लिमिटेडको नाममा रहेका बैंकिङ्ग सम्पत्तिहरु, गैर बैंकिङ्ग सम्पत्ति तथा धितो सुरक्षणमा रहेको सम्पत्तिसमेतको…
अजयबाबु शिवाकोटीद्वारा प्रतिबद्धता पत्र सार्वजनिक
दोलखा । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि नेपाली कांग्रेस दोलखाका प्रतिनिधिसभा सदस्य उम्मेदवार अजयबाबु शिवाकोटीले आफ्नो विस्तृत चुनावी प्रतिबद्धता…
रास्वपा र एमाले बिच झडप हुँँदा एमालेका दुई कार्यकर्ता घाइते
धनगढी । नेकपा एमाले र रास्वपाका कार्यकर्ताबिच झडप हुँदा बैतडीमा एमालेका दुई जना घाइते भएका छन् । चुनावी प्रचारप्रसारका प्रचारप्रसारको…



