काठमाडौंको धोबी खोलामा शव भेटियो

काठमाडौं – काठमाडौंको धोबी खोलामा एक जनाको शव भेटिएको छ । खोलामा घोप्टो परेको अवस्थामा सुकेधारबाट कपन जानेबाटो नजिक खोलामा पुरुषको शव फेला परेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री