बिन्ध्यबासिनी हाइड्रोपावरको आईपीओ बिक्री खुला

ipo 12khari1614305282/सोनापुर मिनरल्सको आईपीओमा आवेदन दिने समय थप

काठमाडौं । बन्ध्यबासिनी हाइड्रोपावरको आईपीओ आजदेखि सर्वसाधारणका लागि बिक्री खुला भएको छ । प्रतिशेयर १०० अंकित मूल्यका १५ लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको कम्पनीले जनाएको छ ।

सर्वसाधारणले भने १३ लाख ६५ हजार कित्ताका लागि आवेदन दिन सक्ने जनाइएको छ । शेयर निष्काशन छिटोमा जेठ २५ गते र ढिलोमा असार ३ गते बन्द हुनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्ताका लागि आवेदन दिन सक्ने छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप