नेपालमा मूल्य अभिवृद्धि कर नलाग्ने वस्तु तथा सेवाहरू के-के हुन् ?

नेपालमा मूल्य अभिवृद्धि कर ऐन, २०५२ को अनुसूची १ मा मूल्य अभिवृद्धि कर छुट हुने वस्तु तथा सेवाहरूको व्यवस्था छ । यी वस्तु तथा सेवाको खरिद बिक्रीमा मूल्य अभिवृद्धि कर लाग्दैन । मूल्य अभिवृद्धि कर नलाग्ने वस्तु तथा सेवा निम्न छन् :

  • आधारभूत कृषि उत्पादनहरू, जस्तै: धान, मकै, गहँ, कोदो आदि।
  • आधारभूत आवश्यकताका वस्तुहरू, जस्तै : नुन, मट्टीतेल, दाउरा आदि ।
  •  जीवजन्तु तथा सोको उपज, जस्तै : गाई, भैँसी, भेडा, बाख्रा आदि ।
  •  कृषि सामग्री, जस्तै : खुर्पा, कोदालो, साभेल, गैँती, बन्चरो आदि ।
  •  औषधि उपचार तथा यस्तै स्वास्थ्य सेवाहरू
  •  शिक्षा
  •  किताब, अखबार र मुद्रित सामग्रीहरू
  •  कलात्मक र कालीगढी सेवा
  •  यात्रुवाहक यातायात
  •  घर, जग्गा, भवन ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एनसेलकी खड्कालाई ‘बेस्ट वुमन सस्टेनेबिलिटी लिडर’ अवार्ड

काठमाडौँ । एनसेलकी कर्पोरेट कम्युनिकेसन्स एन्ड सीएसआर हेड विशाखा लक्ष्मी खड्का बेलायतको वुमन्स ट्याब्लोइडले प्रदान …

प्रतिकृया दिनुहॊस