काठमाडौं। लुम्बिनी विकास बैंक र यूनियन लाइफ इन्स्योरेन्स कम्पनीबिच बैंकास्योरेन्स सम्झौता भएको छ। उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहरा र इन्स्योरेन्सका तर्फबाट सहायक महाप्रबन्धक चुडामणी चापागाई गरे । सम्झौता पश्चात यूनियन लाइफ इन्स्योरेन्सको बीमा योजना बैंकले आफ्ना ग्राहकहरुलाई बिक्रि वितरण गर्ने छ।
यॊ पनि हेर्नुहॊस
बैंकर मनोज ज्ञवालीको नजरमा मौद्रिक नीति समीक्षाका मुख्य ८ व्यवस्था र तिनका असर
काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो समीक्षा सार्वजनिक गरेको छ । राष्ट्र बैंकले …
प्रतिकृया दिनुहॊस