लुम्बिनी विकास बैंक र युनियन लाइफ इन्स्योरेन्स कम्पनीबिच बैंकास्योरेन्स सम्झौता

काठमाडौं। लुम्बिनी विकास बैंक र यूनियन लाइफ इन्स्योरेन्स कम्पनीबिच बैंकास्योरेन्स सम्झौता भएको छ। उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहरा र इन्स्योरेन्सका तर्फबाट सहायक महाप्रबन्धक चुडामणी चापागाई   गरे ।  सम्झौता पश्चात  यूनियन लाइफ इन्स्योरेन्सको बीमा योजना बैंकले आफ्ना ग्राहकहरुलाई बिक्रि वितरण गर्ने छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप