अजोड इन्स्योरेन्सका सीईओ खत्रीले सम्हाले दोश्रो कार्यकाल

काठमाडाैं । अजोड इन्स्योरेन्सका कुमार बहादुर खत्रीले पुन: प्रमुख कार्यकारी अधिकृतकाे जिम्मेवारी  सम्हालेका छन् । सञ्चालक समितिको बैशाख १५ गतेको साे प्रस्तावलाई बीमा समितिले स्वीकृत गरेपछि उनले पुन: प्रमुख कार्यकारी अधिकृतकाे कार्यभर सम्हालेका हुन् । उनको पहिलो कार्यकालमा इन्स्योरेन्सले राम्रो ग्रोथ गरेको कम्पनीले प्रकाशित गरेको तथ्यांकले देखाउँछ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप