काठमाडौं महानगरकाे मेयरमा बालेनले ल्याए ५३ हजार मत, स्थापित र सिंहकाे कति ?

काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साहले ५३ हजार मत कटाएका छन्। साहले ५३ हजार ५६ मत ल्याएका छन् ।

नेकपा एमालेका केशव स्थापितले ३३ हजार १६६ मत ल्याएका छन् । यस्तै नेपाली कांग्रेसकी सिर्जना सिंहले ३३ हजार १०५ मत ल्याएकी छन् ।

१ लाख ६४ हजार ५६० मत गणना हुँदा साहले फराकिलो मतान्तरसहित अग्रतालाई निरन्तरता दिएका हुन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप