धुलिखेल नगरपालिकाको मेयरमा एमाले र उपमेयरमा कांग्रेस विजयी

काभ्रेकाे धुलिखेल नगरपालिकाको मेयरमा एमालेका अशोकुमार ब्याञ्जु श्रेष्ठ विजयी भएका छन् । उनी ८ हजार ३५१ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार विदुरबहादुर बस्‍नेतले ७ हजार ४११ मत ल्याए ।

यस्तै, उपमेयरमा कांग्रेसका निराजन जंगम श्रेष्ठ विजयी भए । उनले ७ हजार ९३८ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी लालतारा अधिकारीले ७ हजार ७९१ मत प्राप्त गरिन् ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

उपत्यकालगायत मुख्य सहरमा घट्यो वायु प्रदूषण

काठमाडौं । मुलुकका विभिन्न स्थानमा सुरु भएको वर्षासँगै काठमाडौँ उपत्यका लगायतका मुख्य सहरको वायु प्रदूषण …

प्रतिकृया दिनुहॊस