यु–१५ साफ च्याम्पियनसिप फुटबल आजदेखि

काठमाडौँ । भुटानमा बिहिबारदेखि शुरु हुने १५ वर्षमुनिको यु–१५ साफ च्याम्पियनसिप महिला फूटबल प्रतियोगिताको उद्घाटन खेलमा भारत र श्रीलङ्का भिड्दैछन् ।

थिम्पुको चाङ्ली मिथाङ रङ्गशालामा स्थानीय समयानुसार दिउँसो ४ बजे खेल हुनेछ । प्रतियोगिताको समूह ‘ए’ मा रहेका दुवै टोली विजय लक्ष्यका साथ मैदानमा उत्रँदैछन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री