साइतमैं बालेन शाहले भाेट हाले

काठमाडाै ।  काठमाडौं महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले भाेट हालेका  छन्। उनले काठमाडौंको गैरीगाउँस्थित अन्नपूर्ण बोडिङ स्कूल मतदान केन्द्रबाट भोट हालेका हुन्।

काठमाडौं महानगरपालिका-९ का स्थायी बासिन्दा शाहले काठमाडौं महानगरमा नेतृत्वको लागि मेयरकाे  उम्मेदवार बनेका छन् । ज्योतिषशास्त्र अनुसार आफूले साइत हेरेर भाेट हालेकाे बताएका छन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री