चुनचाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौँ । बिहीबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन तोलामा ८ सयले बढेको छ ।

आज सुन मूल्य तोलाको ९७ हजार ८ सय कायम भएको छ । यस अघि बुधबार सुन तोलाको ९७ हजारमा कारोबार भएको थियो ।

त्यस्तै बिहीबार तेजाबी सुनको मूल्य तोलाको ९७ हजार ३ सय निर्धारण भएको छ ।

त्यस्तै बिहीबार चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी टोलमा ५ रुपैयाँले बढेर १२५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री