अपडेट ःसिनेमा हल आगलागीबाट मानवीय क्षति भने नभएको

काठमाडौं ।हेटौंडाको ओम्याक्स सिनेमा हलमा आगलागी भएको छ। बुधबार बिहान करिब  नौ बजेबाट आगलागी भए पनि अझै नियन्त्रणमा आउन सकेको छैन । नियन्त्रणको प्रयास जारी छ  । आगो २ तले भवनको सबैभागमा फैलिएको छ । हलमा बिहानीको फिल्म सो नरहेकाले मानवीय क्षति भने नभएको प्रहरीले बताएका छन्। आगलागीबाट करिव १ करोड बराबरको क्षती भएको प्रारम्भिक अनुमान गरिएको छ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री