साढे ४६ लाखभन्दा बढीले लिए प्यान नम्बर

नेपालमा हालसम्म स्थायी लेखा नम्बर (प्यान) प्राप्त गर्ने करदाताको संख्या साढे ४६ लाख नाघेको छ।

अर्थ मन्त्रालयका अनुसार २०७८ चैत मसान्तसम्म कूल ४६ लाख ७४ हजार २०२ जनाले स्थायी लेखा नम्बर लिएका छन् ।

हालसम्म १७ लाख ५३ हजार ६४२ जनाले व्यावसायिक स्थायी लेखा नम्बर, २९ लाख ४ हजार ७७१ जनाले व्यक्तिगत स्थायी लेखा नम्बर र १५ हजार ७८९ जनाले अग्रिम कर कट्टी प्रयोजनका लागि स्थायी लेखा नम्बर लिएका छन्।

 

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

विदेशी मुद्रा सञ्चिति २२ खर्ब ३२ अर्ब पुग्यो, १७.६ महिनाको आयात धान्ने

काठमाडौं । मुलुकको विदेशी विनिमय सञ्चिति गत असोजसम्म २२ खर्ब ३२ अर्ब रुपैयाँ नाघेको छ …

प्रतिकृया दिनुहॊस