धनकुटा । धनकुटा नगरपालिकाको वडा नम्बर ३ मा वडाध्यक्ष पदमा नयाँ शक्ति पार्टीका विकास घिमिरेले २९० मत ल्याएर विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी एमालेका मुकुन्द भण्डारीले २५८ मत ल्याएका छन् ।
यॊ पनि हेर्नुहॊस
१६ देशका लागि सिफारिस राजदूतको नाम अनुमोदन
काठमाडौं । संसदीय सुनुवाइ समितिले विभिन्न १६ वटा देशका लागि सिफारिस राजदूतहरूको नाम अनुमोदन गरेको …
प्रतिकृया दिनुहॊस