मधेस प्रदेशकी पूर्व राज्यमन्त्री डिम्पलकुमारी झाको निधन

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका मधेस प्रदेश सदस्य तथा पूर्व भौतिक पूर्वाधार विकास राज्यमन्त्री डिम्पल कुमारी झाको निधन भएको छ ।

उनी लामो समयदेखि क्यान्सर रोगबाट पीडित थिइन् । डिम्पल झा लोसपा नेता तथा प्रतिनिधि सभा सदस्य अनिलकुमार झा कि पत्नी समेत हुन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री