काँडाघारीबाट अपहरित बालकको हत्या

काठमाडौं । आइतबार साँझ काठमाडौंको काँडाघारीबाट  ११ वर्ष वर्षीय बालक निशान खड्काको  अपहरण भएकाे थियाे । अाज हत्या भएको पत्ता लागेकाे छ ।

ठिमी नगरपालिकामा एउटा घरभित्र हत्या गरिएको अवस्थामा खड्काको शव भेटिएको हो । सोमबार दिउँसो १२ बजे ती वालककाे शव भेटिएको महानगरीय अपराध अनुसन्धान महाशाखाले वताएकाे छ । अपहरणकारीले खड्काको परिवारसँग ३० लाख रूपैयाँ फिरौती माग गरेका थिए ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री