एनआईसी एशिया बैंक र रिलायबल नेपाल लाईफ ईन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं ।  एनआईसी एशिया बैंक र रिलायबल नेपाल लाईफ ईन्स्योरेन्सबीच बैंकास्योरेन्स  सम्झौता भएको छ। उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका का.मु.प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनीले हस्ताक्षर गरे ।

सम्झौता अनुसार अब यस बैंकका ग्राहकहरुले मुलुकभर फैलिएका बैंकको २३३ वटै शाखाहरुबाट सहज रुपमा रिलायबल नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको जिवन बिमा पोलिसीहरु खरिद गर्न सक्नेछन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

शेयर बजारमा गिरावट

काठमाडौं । साताको तेस्रो दिनको शेयर कारोबारमा बजार परिसूचक नेप्से ११.२४ अंकले घटेको छ । …

प्रतिकृया दिनुहॊस