काठमाडौं । नेपालले त्रिकोणात्मक ट्वान्टी २० शृंखला जितेपछि नेपाली क्रकेट टीमलाई बधाई दिएका छन् । नेपालले सोमबार फाइनलमा पपुवा न्यु गिनी (पीएनजी) लाई ५० रनले पराजित गर्दै सिरिज जितेको थियो ।
सामाजिक सञ्जालबाट प्रधानमन्त्री शेरबहादुर देउवाले बधाइ दिएका हुन् । सन्दीप लामिछानेको कप्तानीमा नेपालको यो पहिलो उपाधि हो । नेपालले सिरिजमा अपराजित रहदै उपाधि जितेको थियो ।
तपाईंको प्रतिकृया




