काेराेना संक्रमितकाे संख्या ८ जनामा सीमित

पछिल्लो २४ घण्टामा देशभर गरिएका २ हजार ६५५ नमुना परीक्षणमा ८ जना नयाँ संक्रमित पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यस अवधिमा कसैकाे पनि मृत्यु भएकाे छैन । २१० जना संक्रमणमुक्त भएका छन्।

हाल देशभर १ हजार ७५८ जना सक्रिय संक्रमित रहेका छन्। एकदिनमा काेराेनाविरूद्धकाे खाेप लगाउनेकाे संख्या ४७ हजार ७०१ रहेकाे छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री