‘छक्का पन्जा ३’को ‘पहिलो नम्बरमा’ गीत सार्वजनिक

काठमाडौं ।   ‘छक्का पन्जा ३’को ‘पहिलो नम्बरमा’ गीत सार्वजनिक भएको छ । कविराज गहतराजको कोरियोग्राफी रहेको  यो गीतमा दीपक शर्माको संगीत छ । विन्दु परियार र डेभिड शंकरको स्वर रहेको गीतलाई राजेन्द्र थापाले लेखेका हुन् । एरेञ्ज उदयराज पौडेलको हो । गीतको छायाँकन पुरुषोत्तम प्रधान र मानकृष्ण श्रेष्ठले गरेका हुन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री