कृषि विकास बैंकको उपमहाप्रबन्धकमा सुवेदी नियुक्त

कृषि विकास बैंकले प्रताप सुवेदीलाई उपमहाप्रबन्धक पदमा नियुक्त गरेकाे छ। बैंककाे संचालक समितिले प्रमुख कर्जा अधिकृत प्रताप सुवेदीलाई उपमहाप्रबन्धकमा बढुवा गरेको हाे।

सुवेदी २१ वर्षदेखि कृषि विकास बैंकमा कार्यरत छन्। उनी साँढे तीन वर्षदेखि बैंककाे कायममुकायम महाप्रबन्धकको जिम्मेवारीमा थिए ।

कृषि विकास बैंकमा प्रवेश गर्नु अघि सुवेदीले नेपाल बैंक र कर्मचारी संचय कोषमा समेत काम गरेका थिए।

तपाईंको प्रतिकृया

लेखकबाट थप