आज सुनचाँदीको मूल्य कति पुग्यो ?

काठमाडौँ । बिहीबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५ सयले घटेर तोलाको ९९ हजारमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको ९९ हजार ५०० मा कारोबार भएको थियो ।

त्यस्तै आज तेजाबी सुन तोलाको ९८ हजार ५ सयमा कारोबार भएको महासंघले जनाएको छ । आज चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । आज चाँदी तोलामा ५ रुपैयाँले बढेर तोलाको १३८० मा कारोबार भएको महासंघले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री