नयाँ बानेश्वरमा राखिएकाे बम सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारिरहेकाे छ।
संसद् भवन नजिकै शङ्कास्पद वस्तु भेटिएपछि यो सडक खण्डमा गाडी चलाउन रोक लगाइनुका साथै सर्वसाधारणलाई प्रवेशमा राेक लगाइएकाे छ ।
प्रहरीका अनुसार अहिले नयाँ बानेश्वरदेखि तीनकुनेसम्मको सडकलाई खाली गराइएको छ। यस रुटमा चल्ने गाडीलाई नयाँ बानेश्वर र तीनकुनेबाट डाइभर्सन गरिएको छ।
संसद् भवन अगाडि सडकको बीच भागमा ‘नो एमसीसी’ लेखिएको प्रेसर कुकर भेटिएको थियाे।
तपाईंको प्रतिकृया



