शुक्रबारसम्मका लागि संसद् बैठक स्थगित

बिहीबारका लागि बाेलाइएकाे संसद् बैठक अन्तिम समयमा स्थगित भएको छ। सरकारको आग्रहमा बैठक स्थगित भएको हो।

नयाँ बानेश्वरस्थित संसद भवनमै प्रतिनिधिसभा बैठकको एजेण्डासहित प्रक्रियाबारे छलफल गर्न बसेको कार्यव्यवस्था परामर्श समितिको बैठक भने बसेकाे थियाे।

आजदेखि संसद्‌मा एमसीसीबारे छलफल शुरु हुने सम्भावित कार्यसूचीसमेत तय भएको थियाे।

अर्काे बैठक शुक्रबार १ बजे बस्ने बताइएकाे छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप