काठमाडौं । पाइलटले रक्सी खाएको थाहा पाएपछि आइतबार बिहान दुबईका लागि उड्न तयार भएको जहाज काठमाडौंको विमानस्थलमै रोकिएको छ ।
जहाजका पाइलटले रक्सी खाएको थाहा पाएपछि चालक दलका अन्य सदस्यले विमानस्थल प्रशासनलाई त्यसको जानकारी दिएको स्रोतले बतायो। ‘एक जना पाइलटको शारिरीक अवस्था अस्वाभाविक देखिएको गुनासो आएपछि पाइलटलाई मेडिकल गर्न लगिएको छ ।त्यसको रिपोर्ट आउन बाँकी छ।
तपाईंको प्रतिकृया



