मुक्तिनाथ विकास बैंकको बोनस शेयर डिम्याट खातामा

मुक्तिनाथ विकास बैंक लिमिटेडले बोनस शेयर हितग्राही (डिम्याट) खातामा जम्मा गरिदिएको छ ।

कम्पनीको मंसिर २५ गते सम्पन्न भएको १५ औँ वार्षिक साधारण सभाबाट पारित आफ्ना शेयरधनीहरुलाई चुक्तापुँजीको १७.५७५ प्रतिशत बोनस शेयर फागुन २ गतेदेखि जम्मा गरिदिएको जानकारी गराएको हो ।

कम्पनीको शेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप