अपडेट ः काठमाडौंबाट वालिङका लागि हिँडेको बस त्रिशूली नदीमा खस्दा ७ जनाको मृत्यु

काठमाडाै  ।  काठमाडौंबाट वालिङका लागि हिँडेको ना६ख २५०६ नम्बरको बस त्रिशूली नदीमा  खस्दा ७ जनाको मृत्यु  भएको छ । मृत्यु हुनेमा ३ महिला ३ पुरुष र एक बच्चा छन् । ना ६ ख २५०६ नम्बरको यात्रुबहाक बस र ना ५ प ७४०९ नम्बरको ट्रक एक अापसमा ठोक्किदा बस त्रिशुली नदी किनारमा खसेको  थियो । बसमा ३२ जना यात्रु सवार थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री