कोरोना अपडेट: ७४७ जना संक्रमित, ८ जनाकाे मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा ७४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार ६ हजार २७९ पीसीआर परीक्षणमा ४८२ जनामा र २ हजार ४१७ जनामा एन्टिजेन परीक्षण गर्दा २६५ जनामा संक्रमण देखिएको हो। मृत्यु हुनेकाे संख्या ८ रहेकाे छ।

योसँगै देशभर सक्रिय संक्रमितको संख्या २० हजार ७३९ रहेको छ भने पछिल्लो २४ घण्टामा २ हजार ३१९ जना डिस्चार्ज भएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री