आज कांग्रेस पदाधिकारीको बैठक बस्दै

नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्ने भएको छ। मंगलबार अनौपचारिक छलफल भएको र औपचारिक बैठक आज बस्ने कांग्रेस सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए।

मंगलबार सभापति देउवा उपस्थित भएका थिएनन् । उनीसहितको बैठक आज बस्न लागेको हो।

मंगलबारको बैठकमा पछिल्लो राजनीतिक परिस्थिती, चुनाव लगायतका विषयमा छलफल भएको बताइएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री