कुमारी बैंकको कामु सिइओमा रामचन्द्र खनाल नियुक्त

कुमारी बैंक लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा रामचन्द्र खनाल नियुक्त भएका छन्।

सोमबार बसेको सञ्चालक समितिको बैठकले बैंकको सिइओमा अर्को निर्णय नभएसम्मका लागि खनाललाई नियुक्त गर्ने निर्णय गरेको हो। उनले माघ २५ गते मंगलबारदेखि लागू हुने गरि जिम्मेवारी सम्हाल्ने छन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री