विद्युतीय माध्यमबाट कारोबार गर्दा ध्यान दिन राष्ट्र बैंकको आग्रह

नेपाल राष्ट्र बैंकले विद्युतीय माध्यमबाट वित्तीय कारोबार गर्दा हुनसक्ने जोखिमबारे सावधानी अपनाउन आग्रह गरेको छ।

शुक्रबार सार्वजनिक सूचना जारी गरेर राष्ट बैंकले पछिल्लो समयमा विद्युतीय कारोबारमा ठगी भइरहेको गुनासो आएको भन्दै सचेत रहन आग्रह गरेको हो।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री