एचआइडीसीएलले ३ करोड भन्दा बढी संस्थापक शेयर पुनः लिलामीमा

हाइड्रोइलेक्ट्रीसिटी इनभेष्टमेन्ट एण्ड डेभलपमेन्ट (एचआइडीसियल) कम्पनी लिमिटेडले संस्थापक समूहको ३ करोड ३० लाख कित्ता शेयर पुनः लिलामीमा ल्याउने भएको छ।

बिहीबार (आज) बिहान बसेको सञ्चालक समिति बैठकले यसअघि १०० प्रतिशत हकप्रद शेयर निष्कासन गर्दा विक्री नभएको संस्थापक शेयर पुनः लिलामीमार्फत विक्री गर्ने निर्णय गरेको हो।

लिलाम बढाबढ प्रक्रिया सम्बन्धी सूचना भने पछि प्रकाशन गर्ने कम्पनीले जानकारी गराएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री